टवल । सीमा क्षेत्रमा चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुन थालेपछि स्वास्थ्य परीक्षण फितलो हुन थालेको छ । बेलहिया नाकामा राखिएको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी आफै कोभिड पोजेटिभ भएपछि अहिले चेकजाँच फितलो भएको हो । भारतबाट नेपाल फर्किरहेका नेपाली र नेपाल भ्रमणका लागि आउने भारतीयमा अहिले सीमामा विशेष निगरानी गर्ने भनिए…