१९ बैशाख २०८३, शनिबार | May 2, 2026

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण, अस्पतालमा राखेर उपचार जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ । लामो समयदेखि बिरामी अवस्थामा रहेकी दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । दाहाललाई निमोनिया समेत देखिएपछि शनिबार मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। दाहालको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको…