१९ बैशाख २०८३, शनिबार | May 2, 2026

संक्रमणमा छलाङ : २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १७ हजार ४६५जनामा गरिएको नमूना परीक्षणमा यतिको संख्यामा कोरोना संक्रमित थपिएका हुन् । कोरोनाको तेस्रो लहर सुरुभए यता यो नै सबैभन्दा धेरै संक्रमित संख्या हो । २४ घण्टाको बीचमा कोरोना संक्रमणबाट मुक्त…