१९ बैशाख २०८१, बुधबार | May 2, 2024

संक्रमणमा छलाङ : २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १७ हजार ४६५जनामा गरिएको नमूना परीक्षणमा यतिको संख्यामा कोरोना संक्रमित थपिएका हुन् । कोरोनाको तेस्रो लहर सुरुभए यता यो नै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

२४ घण्टाको बीचमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या भने जम्मा ५४७ रहेको छ । यस्तै यसैअवधिमा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ४ : ३१ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी