१४ पुस २०८२, सोमबार | December 29, 2025

बुटवलमा मंगलबारदेखि एक हप्ते केन्पो खुकुरी प्रशिक्षण

बुटवल । केन्पो खुकुरी खेलबारे प्रचारप्रसार गर्ने उदेश्यका साथ लुम्बिनी प्रदेशमै पहिलोपटक प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ । सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षकलाई भदौ १ गतेबाट एक हप्ता केन्पो खुकुरी खेलबारे बुटवलमा प्रशिक्षण दिईने भएको हो । केन्पोका प्रशिक्षक रमेश निरौला, राजकुमार पाण्डेले १ हप्ताको प्रशिक्षणमा केन्पो खुकुरी प्रतियोगिताबारे वृहत…