१३ पुस २०८२, आइतबार | December 29, 2025

टिचिङ अस्पतालका उडुस, उपियाँ मार्न टेन्डर

काठमाडौं । मुसा, उडुस, उपियाँ, साङ्ला मार्न त्रिवि शिक्षण अस्पतालले टेन्डर आव्हान गरेको छ । जब कि यो अस्पताल स्वास्थ्य सेवामा उतकृष्टताको नमुना (सेन्टर अफ एक्सिलेन्स) को बाटोमा अग्रसर छ । तर, विभिन्न विभागरशाखारवार्डरओपीडि, युनिटलायगत स्थानमा मुसालगायत नियन्त्रण गर्नुपर्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ । अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक एंव वरिष्ठ छातिरोग विशेषज्ञ डा.…