१३ पुस २०८२, आइतबार | December 29, 2025

पाकिस्तानले मनायो ७५औं स्वतन्त्रता दिवस, उपराष्ट्रपति पुन स्वतन्त्रता दिवस समारोहमा

काठमाडौं। पाकिस्तानले शनिबार आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाएको छ । नेपालस्थित पाकिस्तानी दूतावासले पनि स्वतन्त्रता दिवस मनाएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा शनिवार साँझ काठमाडौं आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य दिँदै पुनले नेपाल र पाकिस्तानबीचको सघन सम्बन्धको स्मरण गरे । उपराष्ट्रपति पुनले नेपालको विकास…