१३ श्रावण २०८३, बुधबार | July 29, 2026

शनिबार कोरोना संक्रमितको संख्या केही घट्यो, २६२४ नयाँ संक्रमित थपिए २० जनाको मृत्यु



काठमाडौं । शनिबार नेपालमा २ हजार ६२४ जना नयाँ संक्रमित थपिएका छन् ।

केही दिनको तुलनामा संक्रमितको संख्या १ हजार भन्दा कम छ । तर, जम्मा १३ हजार ५७३ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ६६७ जनामा पीसीआर परीक्षण गर्दा १९४७ जनामा संक्रमण देखिएको छ । यसैगरी ४ हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६७७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३२० जना निको भएका छन् । यसै अवधिमा २० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : ५१ बजे

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न