काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेकै दिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेका कार्यकर्तालाई मूल घर फर्किन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले अतीतमा एमाले निर्माण र सुदृढीकरणमा योगदान दिएका सबै नेता–कार्यकर्तालाई पुनः एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका हुन्। एकीकृत समाजवादीभित्र माओवादीसँग…