नेपालगञ्ज । बाँकेको नरैनापुर-६ कोहलाकी करुणा बिक नरैनापुर-६ मा रहेको जयकिसान माविमा प्राविधिक धारको कृषितर्फको बाली विज्ञान पढ्न पाउदा दंग छिन् । दुईवर्ष अघिसम्म कक्षा १० बाटै आफ्नो पढाइमा पूर्ण बिराम लाग्ने चिन्तामा रहेकी उनी गाउँपालिकाले कक्षा १२ सम्म गाउँकै विद्यालयमा कक्षा सञ्चालन गरेपछि उनी दंग छिन् । कक्षा १० मा बाली विज्ञान विषय अध्ययन…