१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

तमु ल्होसारमा सरकारले दियो सार्वजनिक बिदा



काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा  सार्वजनिक बिदा दिएको छ ।

वुधबार बसेको मन्त्रिपरिषद बैठकले भोलि पुस १५ गते तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०७७ सालमा प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा नभए पनि सरकारले बिदा दिएको हो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : २५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम