१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

बेलायतमा एकै दिन १ लाख ३० हजार कोभिड संक्रमित

लन्डन । बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा…