बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले कोभिड १९ संक्रमणबाट बच्न सचेतना कार्यक्रम गरेको छ । क्लबको अगुवाईमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, इन्ट्रयाक्ट क्लब अफ स्कलर्स होम, गार्गी एकेडेमीको आयोजना शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल गेट अगाडि औपचारिक कार्यक्रम गरेको हो । मानिसहरु हेलचेक्राई गर्दा संक्रमणको डर भएकाले कार्यक्रम गरिएको क्लबका अध्यक्ष जविन…