१२ पुस २०८२, शनिबार | December 27, 2025

आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशभरको मौसम सामान्य अवस्थामा रहेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भरहेको छ । आज दिउँसो देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । प्रदेश १, बागमती…