१४ बैशाख २०८३, सोमबार | April 27, 2026

सहमति हुन नसकेपछि माओवादी केन्द्रको प्रदेश १ अधिवेशन दुई दिन स्थगित

विराटनगर । नेकपा माओवादी केन्द्रो प्रदेश अधिवेशन दुई दिनका लागि स्थगित भएको छ । नेतृत्वमा सहमति हुन नसक्दा अधिवेशन स्थगित भएको हो । तीन दिन बित्दासमेत पदाधिकारी चुन्न नसकेको प्रदेश अधिवेशन केन्द्रको निर्णय पर्खनका लागि दुई दिन स्थगित गरेको हो । अध्यक्षमा सहमति हुन नसकेपछि स्थगित गरीएको एक नेताले बताए । प्रदेश १ मा तीनजना…