१४ बैशाख २०८३, सोमबार | April 27, 2026

रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

काठमाडौं । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन् । १३४ पदका लागि आज चुनाव हुँदैछ । तर, लामाे समय संस्थापन इतर खेमाकाे नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन् । पाैडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पनि यसकाे पुष्टि गरे । पाैडेल संस्थापनइतर समूहबाट सर्वसम्मत…