बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा तीन जिल्लाका अपाङ्गता भएका व्याक्तिहरुद्धारा सञ्चालित संघ संस्थाका पदाधिकारीहरुको लागि स्वाथ्य तथा पुर्नस्थापना सम्बन्धी क्षमता अभिवृद्धि अभिमुखिकरण प्रदान गरिएको छ । बुटवलमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रम दुई दिन सम्म चलेको थियो । विहिबारबाट सुरु भएको कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासीका अपाङ्गता भएका व्याक्तिहरुद्धारा सञ्चालित संघ संस्थाका…