१२ बैशाख २०८३, शनिबार | April 25, 2026

बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

बैतडी । बैतडीको पाटन नगरपालिका-१ सकारमा सोमबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते पाटन नगरपालिका-१ सकारकी ४० बर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पाटन…