काठमाडौं । जातीय विभेद गरी कोठा नदिएको आरोप लागेकी घरबेटीलाई सत्ताको बलमा छुटाएर घर पु¥याईदिएका पूर्वमन्त्री एवं एमाले नेता कृष्णगोपाल श्रेष्ठविरुद्ध उजुरी दर्ता गरि अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दर्ता गराएकी रिट निवेदनको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारले प्रहरीमा…