१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

२६७६ कोरोना संक्रमित थपिए, १७५७ जना संक्रमणमुक्त, ३३ को मृत्यु



काठमाडौं । निषेधाज्ञालाई देशभर कमजोर बनाउँदै जाँदा कोरोना संक्रमितको संख्या पनि निरन्तर बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६७६ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ७६८ जनामा गरिएको परीक्षणमा पीसीआरमार्फत १ हजार ७८२ जना र एन्टिजेन परीक्षण मार्फत ८९४ जना संक्रमित थपिएको स्वास्थ्इ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसअवधिमा १७५७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै ३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ४ : ४७ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै