१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

संघीय संसदको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे आह्वान



काठमाडौं । संघीय संसदको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे आह्वान भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस बमोजिम अधिवेशन आह्वान गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा ९३ को उपधारा ३ बमोजिम संसदका दुवै सदनको अधिवेशन आह्वान भएको जनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउने सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतले यहि असार २८ गते साउन ३ गतेभित्र संसद अधिवेशन आह्वान गर्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : ५६ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु