काठमाडौं । माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरूले आफ्नो पूर्वपार्टी खारेज गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा दिएको निवेदन खारेज भएको छ । त्यसैगरी भविश्वर पराजुलीले माओवादी केन्द्रको लेटरप्याडमा सो पार्टी आफूहरूको भएको दाबी गर्दै आयोगमा दिएको निवदेन पनि खारेज गरिएको छ । ती दुई निवेदन खारेजीसँगै निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)…