१० पुस २०८२, बिहिबार | December 25, 2025

कक्षपतिको अध्यक्षतामा रोटरी डाउनटाउन

बुटवल । सामाजिक क्षेत्रमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउनको नेतृत्वमा जबिन कक्षपतिको नेतृत्वमा नया पदाधिकारीको टिम चयन भएका छन । बर्ष २०२१/०२२ को लागि जबिन कक्षपतिको अध्यक्षतामा गठन भएको टिममा उपाध्यक्ष शिव ज्ञवाली, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु खत्री, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, प्रेसिडेन्ट इलेक्ट भरत राना, प्रेसिडेन्ट नोमिनी कमला हमाल, सह सचिव निलम…