काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । मन्त्रिपरिषदका ४३ सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाईएको छ,, जसमा १५ मन्त्री र २८ जना राज्यमन्त्री छन् । आफ्नो दोस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव र सामाजिक आवश्यकताको आधारमा सामाजिक र क्षेत्रीय गणितको प्रयोग गर्ने प्रयास…