काठमाडौं । मूल्य बढाएको दुई साता पनि नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । गत असार १० गते पेट्रोल, डिजल र अन्तराष्ट्रिय उडानको हवाई ईन्धनमा मुल्य बढाएको निगमले आज राती १२ बजेबाट लागु हुने गरि फेरि पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर २(२ रुपैयाँ बढाएको हो । अव पेट्रोल १२९ तथा…