काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले अभियानलाई प्रभावरकारी रुपले मनाउन संघ, प्रदेश र स्थानीय सरकारलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन् । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने…