९ पुस २०८२, बुधबार | December 24, 2025

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताएका छन् । नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारलाई शहरी विकास मन्त्रालयमार्फत घर निर्माणका लागि उक्त जस्तापाता प्रदान गरिने प्रतिबद्धता जनाएका हुन् । त्यसअवसरमा प्रधानमन्त्री ओलीले सरकारले अस्थायी घर बनाउन सहयोग…