१० बैशाख २०८३, बिहिबार | April 23, 2026

रौतहटमा भारतीय कार दुर्घटना, चार नागरिकको मृत्यु

काठमाडौं । रौतहटमा कार दुर्घटनामा परी चार भारतीय नागरिकको ज्यान गएको छ । सदरमुकाम गौर-चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजना भारतीय नागरिकको मृत्यु भएको हो । कार सडकबाट करिब २० मिटर तल पोखरीमा खसेको थियो । चन्द्रनगिाहपुरबाट गौरतर्फ रातिको समयमा…