काठमाडौं । मंगलबार कोरोना भाइरसका ५३३ जना नयाँ संक्रमित थपिएका छन् । १६ हजार ७३६ जनामा गरिएको परीक्षणमा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ४४३ जनामा संक्रमण देखिएको छ भने बाँकी एन्टीजेन परीक्षण गर्दा थपिएका हुन् । पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमणमुक्त…