नेपालगन्ज । २० दिनको पैदलयात्रा र हप्ता बढीको आमरण अनसनपछि अनुसन्धानको दायरमा आएको बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा आरोपित ७ जना प्रहरी कार्यालयमा आफै उपस्थित भएका छन् । अपहरण गरेर कर्तव्य गरेको आरोप मा किटानी जाहेरीका आधारमा बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी भएका मध्य ७ जना प्रहरीकै सल्लाहमा प्रहरी समक्ष गिरफ्तारी दिएका छन् ।…