८ पुस २०८२, मंगलबार | December 23, 2025

शताब्दी पुरुष सत्यमोहन जोशीको किष्टमा उपचार हुँदै

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि बुधबार साँझदेखि ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । ‘छाती दुख्यो’, अलि गाह्रो पनि भयो’ भनी उपचार गर्न आउँदा छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए । उनले भने, “आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविक सरह खानपिन पनि गर्न…