९ बैशाख २०८३, बुधबार | April 22, 2026

बाह्रबिसे सबस्टेसन ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न विद्युत प्राधिकरणले दियो ४ महिनाको अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको काम गरिरहेको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ । सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको भन्दै प्राधिकरणले कार्यसम्पादन सुधार गर्न ४ महिनाको अल्टिमेटम दिएको हो । खिम्ती, तामाकोसी र भोटेकोसी नदी…