काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई मन्त्रालय अन्तर्गत रहेको महिला बालबालिका बिभागले ब्रिफिङ गरेको छ । बुधबार पुल्चोकस्थित विभागको कार्यालयमा विभागका निर्देशक दुर्गा देवी देवकोटा पौडेलले एक कार्यक्रमको बीच विभागको गतिविधिबारेमा जानकारी गराएकी छिन् । निर्देशक पौडेलले विभागको औचित्य, चुनौती, अवसर र विगतदेखि गर्दै आएका गतिविधिका बारेमा जानकारी गराएकी हुन् ।…