९ बैशाख २०८३, बुधबार | April 22, 2026

स्थापना दिवसमा मानव सेवा आश्रमलाई तरुण दलले दियो खाद्यान्न

बुटवल । नेपाल तरुण दल बुटवल उपमहानगर समितीले ६८ औं स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण गरेको छ । बुटवल-८ सुख्खानगरमा अवस्थि मानव सेवा अनाथ आश्रममा विहिबार खाद्यान्न वितरण गरेको हो । दरुण दलले १७ बोरा चामल एक बोरा दाल, २ कार्टुन खाने तेल तथा १ सय ४० जोर चप्पल समेत वितरण गरेको तरुण दल बुटवलका…