२५ चैत्र २०८२, बुधबार | April 8, 2026

अमेरिकी यात्रापछि गायिका एलिना चौहानको गुनासो – “कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो”

काठमाडौं । गायिका एलिना चौहानले तीन महिना लामो अमेरिकाको सांगीतिक यात्रा आफूका लागि सुखद् नभएको बताएकी छन् । उनले कार्यक्रम आयोजकले कलाकारप्रति सम्मानजनक व्यवहार नगरेको र आफूलाई ‘नोकर’ वा ‘कैदी’ झैँ व्यवहार गरेको आरोप लगाएकी छन् । एलिनाका अनुसार, यो यात्रा आफ्ना लागि ठूलो सिकाइ बनेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “जस्तो…