७ पुस २०८२, सोमबार | December 22, 2025

अर्थमन्त्रीको गिट्टी, ढुंगा, बालुवा निर्यात गरि व्यापार घाटा कम गर्ने प्रस्ताव विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । सरकारले ल्याएको गिट्टी, ढुंगा, बालुवा निर्यात गरि व्यापार घाटा घटाउन बजेट प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गिट्टी, ढुंगा, बालुवा निर्यात गर्ने नीति कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतमा दायर गरेको रिट निवेदन सर्वोच्च अदालत रिट महाशाखाले दर्ता प्रक्रियामा रहेको जनाएको…