८ बैशाख २०८३, मंगलबार | April 22, 2026

थप ७०८ जनामा कोरोना संक्रमण ; ९३२ संक्रमणमुक्त, ११ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जना नयाँ संक्रमित थपिएका छन् । ९ हजार ३७६ जनामा गरिएको परीक्षणमा ९०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५७४ जना रहेका छन् । २४ घण्टाको अवधीमा ९३२ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा ११ जनाको मृत्यु…