७ आश्विन २०८३, बुधबार | September 23, 2026

थप ७०८ जनामा कोरोना संक्रमण ; ९३२ संक्रमणमुक्त, ११ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जना नयाँ संक्रमित थपिएका छन् ।

९ हजार ३७६ जनामा गरिएको परीक्षणमा ९०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५७४ जना रहेका छन् ।

२४ घण्टाको अवधीमा ९३२ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा ११ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर ९७ दशमवल २ प्रतिशत रहेको छ ।

हालसम्म देशभर ११ हजार ३३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ४ : २४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११