७ पुस २०८२, सोमबार | December 22, 2025

नेपालमा महामारी फैलाएको कोरोनाको ‘भारतीय भेरियन्ट’को नाम अब ‘डेल्टा भेरियन्ट’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको भेरियन्टको नामाकरणका लागि नयाँ सिस्टमको घोषणा गरेको छ । डब्लूएचओले अब नयाँ भेरियन्टको नामाकरण गर्न ग्रिक भाषाका अक्षरको सहारा लिने भएको छ । कोरोनाको वेलायती भेरियन्ट, भारतीय भेरियन्ट, दक्षिण अफ्रिकी भेरियन्ट भन्दै आएको डब्लुएचओले अब अल्फा, विटा, डेल्टा जस्ता नामले कोरोना भेरियन्टको नाममाकरण गर्ने भएको हो । जसअनुसार नेपालमा…