८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आफुले चाहे वर्तमान सरकार एक हप्तामा ढाल्न सकिन्छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेको बताएका छन् । बुधबार एमालेको वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताएका हुन् । उनले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी समेत गरे । ओलीले एमालेको…