८ बैशाख २०८३, मंगलबार | April 21, 2026

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश तर्फ जाँदैछन् । केहीबेरमा प्रधानमन्त्री सहितको टोली सुदूरपश्चिम प्रदेश जान लागेको कांग्रेस नेता एनपी साउदले लोकान्तरलाई जानकारी दिए । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि निरीक्षण टोलीमा सहभागी…