बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले वर्षाले कृषि क्षेत्रमा पुर्याएको क्षतिको विवरण संकलन गर्न कृषि विकास शाखाका कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिएका छन । क्षतिको विवरणका आधारमा तत्कालिन राहतका कार्यक्रम बनाउने उपमहानगरको तयारी छ । सोही कामका लागि क्षतिको विवरण संकलन भइरहेको छ । कृषि क्षेत्रमा परेको असरका बारेमा जानकारी लिन उपमहानगरका प्रवक्ता रामप्रसाद…