बझाङ । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका वडा न १ का अन्दाजी २७ वर्षका भरत बोहराको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीका अनुसार जयपृथ्वी नगरपालिका वडा न ९ देवलमा निर्माण भइरहेको बालआश्रममा काम गर्दा उनलाई करेन्ट लागेको मृत्यु…