५ पुस २०८२, शनिबार | December 20, 2025

एनआरएनएको सक्रियतामा बागलुङमा टेलिमेडिसिनको सुरुआत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र बेलायतस्थित स्वीनफल च्यारिटेवल ट्रष्टको सहयोगमा बागलुङ अस्पतालमा आइतबारदेखि टेलिमेडिसिन सेवा सुरु भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार सो सेवामार्फत बागलुङ अस्पतालमै रहेर बेलायतका प्रतिष्ठित विशेषज्ञ डाक्टरहरुबाट विरामीहरुले निःशुल्क स्वास्थ्य सेवा लिन सक्ने छन् । यसअघि ट्रष्टले विश्वका ७९ देशका तीन सय…