५ पुस २०८२, शनिबार | December 20, 2025

सुदूरपश्चिममा संक्रमण विकराल बन्ने जोखिम, निस्फिक्री घुम्छन् संक्रमित

काठमाडौं । भीमदत्त-१० की संक्रमित एक महिलाको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । तर उनको परिवारका सदस्यहरूको कन्ट्याक्ट ट्रेसिङ वा परीक्षण गरिएन । एक/दुई जनाले आफ्नो सतर्कताका लागि अस्पतालमा गएर पीसीआर परीक्षण गराए पनि सबैले भने परीक्षण गराएनन् । उनीहरूको सोधीखोजी पनि कसैले गरेन । जिल्लामा दैनिक डेढ/दुई सय जनाको हाराहारीमा नयाँ संक्रमित थपिँदै…