नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा स्वचालित एक्सट्राक्सन किट सकिएपछि निकै थोरै संख्यामा पीसीआर परीक्षणको रिपोर्ट आउन थालेको छ । स्वचालिन एक्सट्राक्सन किट सकिएर हातेबिधिबाट पीसीआर परीक्षण गरिएका कारण रिपोर्ट धिला आउने र कम संख्यामा मात्र नमुना परीक्षण हुने गरेको प्रयोगशालाले जनाएको छ । बाँकेमा केहि दिन देखि भेरी अस्पतालको प्रयोगशालाको रिपोर्ट २ दिनको…