११ बैशाख २०८१, मंगलबार | April 24, 2024

ढुंगा खसेर च्यापिँदा एकजनाको मृत्यु



गोरखा । ढुंगा खसेर च्यापिँदा एकजनाको मृत्यु भएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका-८ मैलुङ ढोडेनीस्थित बाटोमा ढुंगा निकाल्ने क्रममा ढुंगा खसेर च्यापिँदा सोही ठाउँस्थित बराहफाँट बस्ने ४५ वर्षीय वीरबहादुर परियारको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : २१ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना