३० चैत्र २०८२, सोमबार | April 13, 2026

खोटाङमा आठ जनामा डेङ्गु संक्रमण

खोटाङ । खोटाङमा आठ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका पाँच, सोही नगरपालिका-६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका-३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाँडागाउँका एक जनामा डेङ्गु संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये शरीरमा रगत…