नेपालगन्ज । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले २२ घण्टा पहिले सार्वजानिक भएको रिपोर्टलाई समावेश गरेर आज बाँकेमा ७०० जना नयाँ संक्रमित थपिएको विवरण सार्वजानिक गरेको छ । बुधबार साँझ बाँकेका २ वटा ल्यावको मात्र रिपोर्ट सार्वजानिक गरे लगत्तै भेरी अस्पतालले आफ्नो ल्यावको रिपोर्ट सार्वजानिक गरेपनि डीसीसीएमसीले भेरी अस्पतालको बुधबारको रिपोर्ट समेटेर आज…