७ आश्विन २०८३, बुधबार | September 23, 2026

१२ जिल्लामा सीडीओ फेरिए, चार जना मन्त्रालय तानिए



काठमाडौं । सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

मन्त्रीस्तरको निर्णयअनुसार बुधबार गृह मन्त्रालयले १२ जनालाई जिल्लामा सरुवा गरेको छ । यस्तै चार जनालाई मन्त्रालयमा तानिएको छ ।

गुल्मीको सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ भने घनश्याम उपाध्यायालाई ललितपुरको सीडीओ बनाइएको छ । उनी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए ।

यस्तै शंकर अर्याललाई गोरखा पठाइएको छ भनेपुण्यविक्रम पौडेललाई गुल्मी र काशिराज दाहाललाई मोरङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । मोरङको प्रमुख जिल्ला अधिकारी रहेका कोषहरि निरौला भने मन्त्रालय तानिएका छन् ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ७ : ०५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११